बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयनद्वारा ल्यापटप र कम्प्युटर प्रदान

सोमबार, ०४ मङ्सिर २०७४, १७ : ०७
सोमबार, ०४ मङ्सिर २०७४

काठमाडौं–हिमालयन बैंकले  बार्षिक अवसरमा विद्यालयलाई ल्यापटप तथा कम्प्युटर प्रदान छ ।  बैँकको  पच्चीसौं वार्षिकोत्सवको अवसरमा काठमाडौं–१४ कुलेश्वरस्थित कुलेश्वर आवास मा.वि. लाई १ थान ल्यापटप तथा २० थान कम्प्युटर प्रदान गरेको छ । 

बैंकले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा हासिल गर्न सहयोग पु¥याउने उद्देश्यले कम्प्युटरहरु प्रदान गरेको जनाएको छ । 

बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर ज.ब.रा. ले उक्त कम्प्युटरहरु विद्यालयका प्रधानाध्यापक मेघराज दुलाललाई हस्तान्तरण गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप