बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘यो मौसम पनि कति रमाइलो...’ भन्दै नाचिन् सारिका

सोमबार, ०४ मङ्सिर २०७४, १३ : १९
सोमबार, ०४ मङ्सिर २०७४

काठमाडौं । गायिका सहिम श्रेष्ठले नयाँ गीत ‘यो मौसम पनि कति रमाइलो...’को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

अभिनेत्री सारिका घिमिरेले कम्मर मर्काएको उक्त गीतमा सारिकालाई राजकुमार श्रेष्ठले साथ दिएका छन् ।

राजकुमारकै शब्द तथा सङ्गीत रहेको यो गीतमा हरि लम्सालको एरेन्ज रहेको छ । रविन्द्र बरालको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् भने मिलन थापाको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप