बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमय दर

सोमबार, ०४ मङ्सिर २०७४, ११ : ३१
सोमबार, ०४ मङ्सिर २०७४

काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २२ रुपैयाँ ३४ पैसा र विक्रिदर एक सय २३ रुपैयाँ ५ पैसा रहेको छ ।

अमेरिकन डलर एकको खरिद दर १ सय ३ रुपैयाँ ७२ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ३२ पैसा रहेको छ ।  यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७८ रुपैयाँ ४८ पैसा र विक्रिदर ७८ रुपैयाँ ९१ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।    
(यस्तो छ विनिमय दर)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप