बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनमा समवेदना व्यक्त

आइतबार, ०३ मङ्सिर २०७४, १६ : ५६
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनमा समवेदना व्यक्त गरेकी छिन् ।

आइबार ट्वीट गर्दै स्वराजले शोक सन्तप्त परिवारप्रति समवेदन व्यक्त गरेकी हुन् ।

प्रकाशको आइतबार बिहान आकस्मिक हृदयघातका कारण निधन भएको छ । उनको आजै पशुपति आर्यघाटनमा अन्तेष्टि गरिँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप