बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गौशालामा सेञ्चुरी बैंकको एक्सटेन्सन् काउन्टर

आइतबार, ०३ मङ्सिर २०७४, १६ : १३
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवामा थप गर्दै काठमाडौं महानगरपालिकाको सहयोगमा वडा नं ९ को वडा कार्याल गौशालामा छैठौं एक्सटेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । 
काउन्टरको काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा सेञ्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
बैंकले चाँडै नै २ वटा थप वित्तीय संस्थाहरुसँग एकिकृत कारोबारको तयारी गरिरहेको छ भने ४० प्रतिशत हकप्रद जारी गरिसकेकोले अब केही बोनस शेयर जारी गरी रु. ८ अर्वको पुँजी पु¥याउने जनाएको छ । 
साथै बैंकले चाँडै १०० भन्दा बढि शाखा कार्यालयहरुबाट सेवा विस्तार गर्ने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप