बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महतोद्वारा समवेदना व्यक्त

आइतबार, ०३ मङ्सिर २०७४, १४ : ४५
आइतबार, ०३ मङ्सिर २०७४

धनुषा– पूर्व प्रधानमन्मन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको निधनप्रति राजपाका नेता राजेन्द्र महतोले गहिरो दुख व्यक्त गरेका छन् ।

महतोले प्रकाश दाहालको असामयिक र दुःखद निधनले आफूलगायत राजपा पार्टीलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

उनले मृतात्मको चिरशान्ति एवं शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना पनि प्रकट गरेका छन् । नेता महतोले ‘निर्वाचनको मुखमा आइपरेको शोकलाई शक्तिका रुपमा बदलेर देश र जनताका लागि लाग्न शक्ति प्रदान गरुन्’ भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप