बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र ‘लुट–२ ’ युट्युवमा सार्वजनिक

आइतबार, ०३ मङ्सिर २०७४, १४ : ०१
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौँ । निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र‘ लुट २ ’ चलचित्र हाईलाईट्स नेपालको युटुब च्यानलमा  सार्वजनिक भएको छ ।

लुट को सिक्वेलमा बनेको द्वन्द्व प्रधान चलचित्र माधव वाग्लेको निर्माणमा बनेको हो । 

चलचित्रमा सौगात मल्ल, कर्मा, दयाहाङ राई, ऋचा शर्मा, बिपिन कार्की, कामेश्वर चौरासिया, सृजना सुब्बा, सुशील राज पाण्डे, रतिक राज न्यौपाने, सुशिल उप्रेति र एलिशा राई आदि कलाकारको अभिनय रहेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप