अस्पताल पुगेकी प्रकाशकी जेठी श्रीमती अचेत

person access_timeमंसिर ३, २०७४ chat_bubble_outline0
photo : Dilnishani

काठमाडौं । प्रकाश दाहाल निधनको खवरले उनकी जेठी श्रीमती श्रृजना त्रिपाठी पनि बेहोस बनेकी छन् । 

दाहालको मृत्युको खबरसँगै नर्भिक अस्पताल पुगेकी त्रिपाठी त्यहीँ बेहोस बनेकी हुन् । 

उनी मामा कृष्ण पोखेरलसँगै अस्पताल पुगेकी थिइन् ।

उनको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । त्रिपाठीका एक रहेका छोरा छन् ।   
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ