मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी मैदानमा ४८ पुर्वसांसदः कसको अवस्था के छ ?

आइतबार, ०३ मङ्सिर २०७४, ०७ : १०
आइतबार, ०३ मङ्सिर २०७४

आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा प्रदेश २ को ३२ स्थानका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवरामध्ये ४८ जना यसअघि सांसद भईसकेका हुन् । 

लोकतान्त्रिक गठबन्धनका २१, वाम गठबन्धनका १६ र मधेसी गठबन्धनका ११ जना उम्मेदवार यसअघि सांसद् भईसकेका राजनीतिज्ञ हुन् । 

प्रदेश २ मा लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र मधेसी गठबन्धनबाट ९५ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । 

प्रदेश २ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्ला छन् ।, यो खबर आजको नागरिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप