शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी दौडधुपले बढ्यो प्रेसर !

शनिबार, ०२ मङ्सिर २०७४, १४ : २०
शनिबार, ०२ मङ्सिर २०७४

झापा । संयुक्त चुनावी सभाका लागि झापाको विर्तामोड पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य परिक्षण गराएका छन् ।

बिर्तामोडमा रहेको वि एण्ड सी अस्पतालमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बनेका नेताद्वयले डा. किशोर कुमार र डा. लक्ष्मण ठाकुरले उनीहरुको प्रेसर लगायत स्वास्थ्य परिक्षण गरेका हुन् ।

चुनावी सरगर्मी शुरु भएपछि नेताद्वयको दौडधुप बढेको छ । दुई पार्टीले देशका विभिन्न जिल्लाहरुमा संयुक्त चुनावी सभा गर्दै छ ।

'


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप