बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव विरोधी गतिविधि : बामगठबनन्धका प्रचार सामाग्री जलाइयो

शनिबार, ०२ मङ्सिर २०७४, ११ : ४४
शनिबार, ०२ मङ्सिर २०७४

सल्यान-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनाव विरोधी गतिविधिलाई एकपछि अर्को गर्दै बढाएको छ । आज यो पार्टीले सल्यानमा बामगठबन्धनको निर्वाचन प्रचार सामाग्री जलाएको छ । 
बागचौर नगरपालिका ३ खालीमा प्रचारमा रहेको बामगठबन्धनका कार्यकर्तासँग सामाग्री खोसेर जलाइएको छ । मतदाता शिक्षा सामाग्री र बामगठबन्धनका प्रचार सामाग्री जलाइएको स्थानीयले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप