आजको विनिमय दर
शुक्रबार, ०१ मङ्सिर २०७४, १३ : ०४
काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २२ रुपैयाँ ६५ पैसा र विक्रिदर एक सय २३ रुपैयाँ ३५ पैसा रहेको छ । अमेरिकन डलर एकको खरिद दर १ सय ४ रुपैयाँ २२ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ८२ पैसा रहेको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७९ रुपैयाँ १३ पैसा र विक्रिदर ७९ रुपैयाँ ५८ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।
(यस्तो छ विनिमय दर)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान