शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली बजारमा आज सुनको भाउ घट्यो

शुक्रबार, ०१ मङ्सिर २०७४, १२ : ५८
शुक्रबार, ०१ मङ्सिर २०७४

काठमाडौं – नेपाली बजारमा दैनिक सुनको भाउ उकालो लागि रहेको बेला आज भने घटेको छ । 

नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज  नेपाली बजारमा छापावाला सुन ५५ हजार ९ सय र तेजावी सुन ५५ हजार ६ सयमा कारोबार भईरहेको छ । 

हिजो छापावाला सुन तोलामा ५६ हजार १ सय र तेजावी सुन ५५ हजार ८ सयमा कारोबार भएको थियो । आज चाँदीको भाउ ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।    
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप