शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटमा चुनाव प्रचारमा हिडेको गाडी एम्बुसमा पर्यो, गाडी ध्वस्त, पाँच घाइते

शुक्रबार, ०१ मङ्सिर २०७४, ११ : १८
शुक्रबार, ०१ मङ्सिर २०७४

नुवाकोट काँग्रेसका प्रदेशसभाका उम्मेदवारको चुनावी प्रचारमा हिडेको एक गाडी आज एम्बुसमा परेको छ ।

गार्डी ध्वस्त भएको र पाँच घाइते भएको त्यहाँस्थित रातोपाटी संवादादाता राजकुमार सिग्देलले जनाएका छन् ।

नुवाकोट १ नम्वरु क्षेत्रको खका उम्मेदवार रमेश महतको चुनावी प्रचारमा हिडेको गाडी एम्बुसमा परेको थियो । 

थप विवरण आउन वाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप