शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन जिल्लामा समाहित हुन चाहने गाउँपालिका

शुक्रबार, ०१ मङ्सिर २०७४, ०५ : ५१
शुक्रबार, ०१ मङ्सिर २०७४

आगामी निर्वाचनमा पर्सा जिल्लामा ठाउँ ठाउँका मतदाताको अपेक्षा उम्मेदवारसँग फरक फरक रहेको पाइएको छ ।

ठोरी गाउँपालिकाका मतदाता भने पार्सा जिल्ला र दुई नम्बर प्रदेशबाट नै अलग गराउने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्रै मत दिने  पक्षमा रहेको बताएका छन् ।

निकै पहिले चितवनवासी रहेका ठोरीका नागरिक फेरि चितवनवासी हुने इच्छा जनाएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

करिब एक महिनाअघि नै ठोरी गाउँपालिकाले चितवन जिल्लामा आफूहरु समाहित हुने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप