मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी विकास बैंकको विराटनगर शाखा उद्घाटन

बिहीबार, ३० कात्तिक २०७४, १७ : ३७
बिहीबार, ३० कात्तिक २०७४

मोरङ– मोरङमा गण्डकी विकास बैकको बिराटनगर शाखाको औपचारिक उदघाटन गरिएको छ । बिराटनगर महानगरपालिकाका मेयर भिम पराजूलीले बैक शाखाको उद्घाटन गरेका हुन् । 
बैकका अध्यक्ष जगन बहादुर गुरुङ्गले गण्डकी विकास बैँकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण र वित्तिय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लगिनेने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप