शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमय दर

बिहीबार, ३० कात्तिक २०७४, १२ : ३७
बिहीबार, ३० कात्तिक २०७४

काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २३ रुपैयाँ २० पैसा र विक्रिदर एक सय २३ रुपैयाँ ९१ पैसा रहेको छ ।
 अमेरिकन डलर एकको खरिद दर १ सय ४ रुपैयाँ ४ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ६४ पैसा रहेको छ ।  यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७९ रुपैयाँ ७ पैसा र विक्रिदर ७९ रुपैयाँ १४ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।    
(यस्तो छ विनिमय दर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप