शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनको भाउ तोलामा ५६ हजार १ सय पुग्यो

बिहीबार, ३० कात्तिक २०७४, १२ : २०
बिहीबार, ३० कात्तिक २०७४

काठमाडौं –सुनको भाउ उकालो लागेको छ । आज छापावाला सुन ५६ हजार १ सय मा कारोबार भईरहेको छ । 
यस्तै तेजावी सुन ५५ हजार ८ सय पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । आज चादीको भाउ ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।    
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप