शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलिया भाग्ने तयारी गरेका पाण्डे पुगे जेलमा

बिहीबार, ३० कात्तिक २०७४, ०६ : १८
बिहीबार, ३० कात्तिक २०७४

म्यानपावर कम्पनीसँग घूस लिएको अभियोगमा वैदेशिक रोजगनर विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको खबर आजका पत्रपत्रिकामा छापिएका छन् । यो खबर नेपाल समाचारपत्रबाट लिइएको हो ।

भाग्ने तयारी
उनी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए । अवकाशलगत्तै देश छाड्ने तयारीमा रहेको सूचना अख्तियारले पाएको थियो ।

पाण्डेका छोरीहरु अस्ट्रेलियामै रहेको र अवकास लगत्तै उनी अस्ट्रेलिया जाने तयारी गरेको अख्तियारका एक अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप