बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेर्नुहाेस्  आजको विनिमय दर

बुधबार, २९ कात्तिक २०७४, १२ : ४०
बुधबार, २९ कात्तिक २०७४

काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरो एकको खरिद दर एक सय २२ रुपैयाँ २६ पैसा र विक्रिदर एक सय २३ रुपैयाँ ६ पैसा रहेको छ । 

अमेरिकन डलर एकको खरिद दर १ सय ४ रुपैयाँ ३७ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ९७ पैसा रहेको छ । 

 यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७९ रुपैयाँ ६६ पैसा र विक्रिदर ८० रुपैयाँ १२ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।  दुई दिन देखि युरो डलर केही मात्रामा बढेको देखिन्छ । 
 

(यस्तो छ विनिमय दर)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप