क्रिटिक्स फिल्म अवार्ड घोषणा
काठमाडौं–नेपाल चलचित्र समीक्षक समाज(फिक्सन)ले २०७२ र २०७३ सालको क्रिटिक्स फिल्म अवार्ड घोषणा गरेको छ । प्राविधिक कारणवश विगतका दुई वर्षमा रोकिएको अवार्ड यसवर्ष एकैपटक वितरण गर्न लागिएको हो । समाजले २०७१ सालको समेत गरि तीनै वर्षको अवार्ड आगामी मंसिर ६ गते बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा वितरण गर्ने बिज्ञाप्ती मार्फत जानकारी गराएको छ ।
विजेताको सूची
२०७३
फिल्म ः कालोपोथी
निर्देशक ः दीपक रौनियार (सेतो सूर्य)
पटकथा ः मीनबहादुर भाम, अविनाश विक्रम शाह (कालोपोथी)
सम्पादन ः डेभिड बार्कर (सेतो सूर्य)
छायांकन ः अजिज जाम्बाकिभ (कालोपोथी)
अभिनेता ः विपिन कार्की (जात्रा) र माओत्से गुरुङ (पुरानो डुङ्गा)
अभिनेत्री ः केकी अधिकारी (लभ सासा)
२०७२
फिल्म ः पशुपति प्रसाद
निर्देशक ः दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद)
पटकथा ः खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
छायांकन ः शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी)
सम्पादन ः सुरेन्द्र पौडेल (क्लासिक)
अभिनेता ः सौगात मल्ल (फन्को)
अभिनेत्री ः रिस्मा गुरुङ (कबड्डी कबड्डी)
२०७१
फिल्म ः कबड्डी
निर्देशक ः निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)
पटकथा ः रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी)
अभिनेता ः दयाहाङ राई (कबड्डी)
अभिनेत्री ः प्रियंका कार्की (सुन्तली)
छायांकन ः ओन्ड्रा बेलिका (सुन्तली)
सम्पादन ः बनीष शाह र मिलन श्रेष्ठ (ताण्डव)
पाश्र्व संगीत ः जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन