राजनीतिले सधैं ठगिएको 'सप्तरी' कसरी ?
भारतीय सिमानासंग जोडिएको सप्तरीको दक्षिणी भेग प्रतिबन्धित कालमा नेपाली काग्रेसका नेताहरुको भुमिगत बास स्थल सेल्टर हुने गथ्र्यो ।
दक्षिणी भेगका तिलाठी , कोईलाडी, बेल्ही भन्सा, छिन्नमस्ता लगायतका क्षेत्रमा बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमसेरलगायतका ठुला कांग्रेसी नेताहरु महिनौं बिताउने गर्थे ।
कांग्रेसको रणनीतिक निर्मादेखि कार्यकर्ता परिचालनसम्म यसै क्षेत्रबाट हुने गरेको पुराना कांग्रेसजनको भनाई छ ।,
आजको नागरिक दैनिकमा यो खबर छ, लामो संघर्षपश्चात मुलुकमा बहुदल आयो प्रजातन्त्र आयो, कांग्रेस पनि सत्तामा आयो तर न त आन्दोलनका क्रममा सर्वश्वसहित आफ्नो अमुल्य जीवन दिनेहरुले केही पाए न त समग्र सप्तरीको विकासका लागि केही गर्न सकियो ।
न सडक छन् न स्वास्थ्य शिक्षा रोजगार, कुलुककै पुराना सडकमध्ये एक सप्तरीस्थित हुलाकी राजमार्ग दशकौंदेखि जीर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ