शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सि.जी.ले ल्यायो आकर्षक यस्ता नयाँ मोबाइल

मङ्गलबार, २८ कात्तिक २०७४, १८ : ०६
मङ्गलबार, २८ कात्तिक २०७४

 

काठमाडौं – सि.जी. मोबाइलको बढ्दो ब्यापारलाई मध्यनजर गर्दै देशका हरेक वmुनाका ग्राहकलाई समावेश गर्ने उद्धेश्य सहित कम्पनीले आफ्नो फिचर फोन बिधामा नयाँ मोडल सार्वजनिक गरेको छ । एस्ट्रो टी १८ यो फोन धेरै फिचरका साथै सस्तो मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ । 


सि. जी. मोबाइलस्ले एस्ट्रो टी १८ ग्राहकको चाहना अनुसार बजारमा ल्याएको हो । यसमा एक पोइन्ट ८ स्किृन डिजिटल क्यामरा एफएम टच लाइट  जिपिआरएस लगायत रहेको छ । हजार एम्.ए.यच् ब्याटी समेत रहेको कारण अन्य मोडल भन्दा भिन्न रहेको कम्पनीको दावी रहेको छ । यसमा ८ जिबी मेमोरी थप्न सकिने सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

 मोबाइलको थप विशेषता भनेको यसको छेउबाट नै टर्च बाल्न र निभाउनको लागि एउटा छुट्टै बटन रहेको छ । यस मोडलकोे बजार मूल्य एक हजार, ९९  तोकिएको छ ।  मोबाइल तीन आकर्षक रँगमा उपलब्ध रहेको जनाएको छ । 

कम्पनीलाई अभैm बढी विश्वासीलो र भरपर्दाे बनाउन  नयाँ मोडलमँ सयदिनको सटही नीतिको साथ ल्याइएको छ जुन निति बजारमा ल्याउने सि. जी. मोबाइलस् पहिलो कम्पनी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप