एनआईसी एसिया बैँकले सुरु गर्यो अनलाईन बचत खाता

person access_timeकात्तिक २८, २०७४ chat_bubble_outline0

काठमाडौँ । एनआईसी एसिया बैँकले अनलाईन बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ । अब एनआईसी बैकमा खाना खोल्नको लागि बैँकमानै धाउने पर्ने छैन । 
देश र विदेशबाट अनलाईनबाट सजिलै खाता खोल्न सकिने बैँकले जनाएको छ । 

बैँकका अनुसार शुन्य मौज्दातमा खाता खोल्न सकिने र अनलाईनमार्फत रकम जम्मा गर्न सकिने व्यवस्था पनि गरिएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ