शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्व सुन्दरीको उत्कृष्ट ४० को सूचिमा नेपालकी निकिता

मङ्गलबार, २८ कात्तिक २०७४, १६ : २५
मङ्गलबार, २८ कात्तिक २०७४

  
काठमाडौं –‘मिस वल्र्ड २०१७’ नेपालको प्रतिनिधित्व गर्ने नेपाल सुन्दरी निकिता चण्डकलाई पहिलो सफलता मिलेको छ । उनी अन्तिम प्रतिस्पर्धामा सहभागी हुने उत्कृष्ट ४० सुन्दरी भित्र छनौट हुन सफल भएकी हुन् । 
चीनको सन्यामा शनिबार राति आयोजित ‘हेड टु हेड’ कन्टेस्टमा निकिता ग्रुप नम्बर ३ बाट विजयी हुँदै अन्तिम प्रतिस्पर्धाका लागि छानिएकी हुन् । मिस वल्र्डमा यसदेखि वर्षदेखि हेड टु हेड कन्टेस्टबाट २० अन्तिम प्रतिस्पर्धी छान्न थालिएको हो । पाँचजना फास्ट ट्र्याकबाट र १५ जना निर्णायकबाट अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिन्छ ।
प्रतियोगीताको अन्तिम स्पर्धा आगामी शनिबार आयोजना हुनेछ । यिनै ४० प्रतिस्पर्धीर्ले र्याम्प नाप्नेछन् । यि नै प्रतियोगी मध्य बाट एक बिस्वसुन्दरी घोषित हुनेछिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप