बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुमा बस दुर्घटना, ९ घाइते, २ को अवस्था गम्भीर

मङ्गलबार, २८ कात्तिक २०७४, १४ : १९
मङ्गलबार, २८ कात्तिक २०७४

कपिलवस्तु– कपिलबस्तुको गोरुसिंगेमा भएको बस दुर्घटनामा ९ जना घाईते भएका छन् । चन्द्रौटाबाट बुटलव आउँदै गरेको लु.१ ख ६१३३ नम्बरको बस बुद्धभुमि नगरपालिका–२ गोरुसिङ्घे जंगल कुन्द्रेखोला नजिक मंगलबार दिउँसो १ बजे पल्टिएको हो । 
दुर्घटनामा घाइते भएका ७ जना यात्रुको सामुदायिक अस्पताल जितपुरमा उपचार भईरहेको छ । 
घाइतेमध्ये दुई जनाको अबस्था गम्भिर रहेकाले थप उपचारका लागि बुटबल रिफर गरिएको ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक मनोहर श्रेष्ठले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप