शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उकालो लाग्यो सुनको भाउ,  तोलाको ५६ हजार

मङ्गलबार, २८ कात्तिक २०७४, १२ : ५२
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ ।  नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अुनसार आज छापावाला सुन ५६ हजारमा कारोबार भईरहेको छ । आज तेजावी सुन तोलामा ५५ हजार ७ सय रहेको छ । हिजो र आज छापावाला सुनको मुल्य एउटै रहेको छ भने तेजावी सुनमा भने एक सय रुपैयाँ बढेको सुनचादी व्यवसायी महासंले जनाएको छ । 
आज चादीको मुल्य बजारमा ७ सय ६५ पुगेको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप