यस्तो छ आजको विनिमय दर

person access_timeकात्तिक २८, २०७४ chat_bubble_outline0

काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २१ रुपैयाँ ६१ पैसा र विक्रिदर एक सय २२ रुपैयाँ ३१ पैसा रहेको छ । 
अमेरिकन डलर एकको खरिद दर १ सय ४ रुपैयाँ ३८ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ९८ पैसा रहेको छ ।  यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७९ रुपैयाँ ८३ पैसा र विक्रिदर ८० रुपैयाँ २९ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।
(यस्तो छ विनिमय दर)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ