बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

रुलिङ एभ्री क्र्युभ टिभी प्रदर्शनमा

सोमबार, २७ कात्तिक २०७४, १८ : ३२
सोमबार, २७ कात्तिक २०७४


भक्तपुर– अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै ठूलो टि.भी. ब्राण्ड टिसिएलको रुलिङएभ्री क्र्युभको प्रदर्शनी गरिने भएको छ । 


भक्तपुरबाट सुरु गरिने प्रर्दशन आगामी दिनमा अन्य शहरहरुमा पनि जारी रहने बताइएको छ । एल.इ.डि.टि.भी. हरुको लागि विश्वकै तेस्रो ब्राण्ड टिसिएलले नयाँ आयाम र उत्पादनहरुको डिजाई थप्दै सधैं अग्रसर रहने गरेको छ । 


नेपालका लागि चौधरी ग्रुप अन्तर्गत सि.जी. इलेक्ट्रोनिक्स टिसिएल ब्राण्डको आधिकारीक विक्रेता हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप