गण्डकी विकास बैंकको विर्तामोड शाखा उद्घाटन
सोमबार, २७ कात्तिक २०७४, १८ : १५
झापा– गण्डकी विकास बैंकले झापाको विर्तामोडमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ । शाखाको सोमबार वैँकका अध्यक्ष जगन बहादुर गुरुङ्गले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले गण्डकी विकास बैँकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण र वित्तिय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाइ विशेष जोड दिदै आइरहेको वताए ।
वैकका नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्र शर्माले वैकको वित्तीय अवस्था, वैकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधीको वारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष कुमार भट्टराईले पनि बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता