शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झापाको केरखामा लुम्बिनीको ५८ औं शाखा

सोमबार, २७ कात्तिक २०७४, १८ : ०७
सोमबार, २७ कात्तिक २०७४

झापा – लूम्विनी विकास बैंकले झापाको कमल गाउँपालिकाको केरखा वजारमा आफ्नो ५८ औं शाखा स्थापना गरेको छ । उक्त शाखाको सोमबार कमल गाउँपालिकाका अध्यक्ष श्रीमती मेनूका काफ्लेले एक समारोहकावीच उद्घाटन गरेकी हुन् ।

 

समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष सूशिल राज पराजूलीले बैंकको विभिन्न शहर लगायत ग्रामिाण भेगमा समेत क्रमश सेवाविस्तार गर्दै जाने बताए ।


समारोहमा सम्बोधन गर्दै बैंक सञ्चालक चिन्तामणी भट्टराईले बैंकले ग्रामिण क्षेत्रमा ससाना परियोजनाहरुको विकासमा आर्थिक सहयोग गरी जनताको जिवनस्तर सूधारमा सक्दो सहयोग गर्नेे बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप