केश कम्पनीको ‘प्राइज टनाटनी, अफर छानीछानी’
सोमबार, २७ कात्तिक २०७४, १६ : ४८
काठमाडौं– व्यापारीक समुह शखंर ग्रुपले लामो समयदेखि नेपालमा केश कम्पनीका निर्माण उपकरणहरु विक्री– वितरण गर्दै आएको छ । ग्राहक तथा डिलरहरुका लागि कम्पनीले विभिन्नप्रकारका अफरहरु निकाल्दै आइरहेको छ ।
त्यस्तै अफरहरु अन्र्तगत पछिल्लो पटक ‘प्राइज टनाटनी, अफर छानीछानी’नामक अफर ल्याएको छ ।
उक्त अफर अन्र्तगत नेपालमा सबैभन्दा बढि विक्रीहुने केश कम्प्याक्टर र व्याकहो लोडरको प्रत्येक खरिदमा युरोप भ्रमण, टिभीएसको स्ट्राइकर वाफिनिक्स मोटरसाइकल, ७.९९प्रतिशत व्याजदर वा २००० घण्टा सम्मको सर्भिसिङमध्ये कुनै एक निःशुल्क प्राप्त गर्ने सकिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा