केश कम्पनीको ‘प्राइज टनाटनी, अफर छानीछानी’

person access_timeकात्तिक २७, २०७४ chat_bubble_outline0

काठमाडौं– व्यापारीक समुह शखंर ग्रुपले लामो समयदेखि नेपालमा केश कम्पनीका निर्माण उपकरणहरु विक्री– वितरण गर्दै आएको छ । ग्राहक तथा डिलरहरुका लागि कम्पनीले विभिन्नप्रकारका अफरहरु निकाल्दै आइरहेको छ ।
 त्यस्तै अफरहरु अन्र्तगत पछिल्लो पटक ‘प्राइज टनाटनी, अफर छानीछानी’नामक अफर ल्याएको छ । 
उक्त अफर अन्र्तगत नेपालमा सबैभन्दा बढि विक्रीहुने केश कम्प्याक्टर र व्याकहो लोडरको प्रत्येक खरिदमा युरोप भ्रमण, टिभीएसको स्ट्राइकर वाफिनिक्स मोटरसाइकल, ७.९९प्रतिशत व्याजदर वा २००० घण्टा सम्मको सर्भिसिङमध्ये कुनै एक निःशुल्क प्राप्त गर्ने सकिने जनाइएको छ  ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ