बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

केश कम्पनीको ‘प्राइज टनाटनी, अफर छानीछानी’

सोमबार, २७ कात्तिक २०७४, १६ : ४८
सोमबार, २७ कात्तिक २०७४

काठमाडौं– व्यापारीक समुह शखंर ग्रुपले लामो समयदेखि नेपालमा केश कम्पनीका निर्माण उपकरणहरु विक्री– वितरण गर्दै आएको छ । ग्राहक तथा डिलरहरुका लागि कम्पनीले विभिन्नप्रकारका अफरहरु निकाल्दै आइरहेको छ ।
 त्यस्तै अफरहरु अन्र्तगत पछिल्लो पटक ‘प्राइज टनाटनी, अफर छानीछानी’नामक अफर ल्याएको छ । 
उक्त अफर अन्र्तगत नेपालमा सबैभन्दा बढि विक्रीहुने केश कम्प्याक्टर र व्याकहो लोडरको प्रत्येक खरिदमा युरोप भ्रमण, टिभीएसको स्ट्राइकर वाफिनिक्स मोटरसाइकल, ७.९९प्रतिशत व्याजदर वा २००० घण्टा सम्मको सर्भिसिङमध्ये कुनै एक निःशुल्क प्राप्त गर्ने सकिने जनाइएको छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप