जापानको कान्साईमा बस्ने नेपालीबीच परिचयात्मक कार्यक्रम
सोमबार, २७ कात्तिक २०७४, १५ : ००
जापान– नेवाः जागरण मञ्ज जापानले कान्साई क्षेत्रमा बसोबास गर्ने नेपालीहरुवीच भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्ने भएको छ । वल्र्ड नेवा ःअर्गनाईजेशन जापानको संयोजन र नेवा ः जागरण मंचको आयोजनामामा हुने उक्त कार्यक्रम नोभेम्बर १५ तारेखमा क्योटोमा हुनेछ ।
नेपालका विभिन्न जिल्लाहरुबाट जापानको कान्साई क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुको एकआपसमा सद्भावपूर्ण भेटघाट, परिचय तथा समसामयिक बिषयमा बिचार आदानप्रदान गर्न सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
क्योतोको कावारामाची स्थित हिमालय रेस्टुरेन्टमा साँझ हुने कार्यक्रममा जापानबासी नेपालीहरुलाई उपस्थितका लागि आयोजकले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई