बर्दिबासमा दुईदिने आधारभुत पत्रकारिता तालिम सम्पन्न
आइतबार, २६ कात्तिक २०७४, १९ : १४
निकेश खनाल
बर्दिवास – महोत्तरीको बर्दिवासमा आयोजित दुई दिने आधारभुत पत्रकारिता तालिम आइतवार सम्पन्न भएको छ ।
युकेएडको आर्थिक सहयोग तथा सर्च फर ग्राउण्डको पाविधिक सहयोगमा सञ्चालित तालिमको अध्यक्षता महोत्तरी पत्रकार महासंघका अध्यक्ष कमलेश मण्डलले गरेका थिए । तालिममा पत्रकारको आधारभुत गुण, क्षमता विकास, पत्रकारीकताको मापदण्ड, मिडियाको परिभाषा, भूमिका, खोजपत्रकारिता, फिचर लेखन, हार्ड न्य्ज जस्ता विषयमा सर्च फर कमन ग्राउण्डका मिडिया म्यानेजर प्रकाश लुँईटेल र फिल्ड कोडिनेटर विजय झाले प्रशिक्षण दिएका थिए ।
तालिममा प्रशिक्षार्थीका रुपमा जिल्ला भित्रका विभिन्न मिडियामा कार्यरत पत्रकारको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
-
अस्पतालबाट २०० भन्दा बढी शव फेला
-
सहिद सेतु विश्वकर्माका पति अटो चलाएर गुजारा गर्दै
-
राष्ट्रिय क्रिकेमा कोशी प्रदेशको लगातार चौथो हार, मधेश २ विकेटले विजयी
-
माइकल हट भन्छन्—कर्णाली साँच्चिकै दुर्गम रहेछ