बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बर्दिबासमा दुईदिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

आइतबार, २६ कात्तिक २०७४, १९ : १४
आइतबार, २६ कात्तिक २०७४

निकेश खनाल
बर्दिवास – महोत्तरीको बर्दिवासमा आयोजित दुई दिने आधारभुत पत्रकारिता तालिम आइतवार सम्पन्न भएको छ । 

युकेएडको आर्थिक सहयोग तथा सर्च फर ग्राउण्डको पाविधिक सहयोगमा सञ्चालित तालिमको अध्यक्षता महोत्तरी पत्रकार महासंघका अध्यक्ष कमलेश मण्डलले गरेका थिए । तालिममा पत्रकारको आधारभुत गुण, क्षमता विकास, पत्रकारीकताको मापदण्ड, मिडियाको परिभाषा, भूमिका, खोजपत्रकारिता, फिचर लेखन, हार्ड न्य्ज जस्ता विषयमा सर्च फर कमन ग्राउण्डका मिडिया म्यानेजर  प्रकाश लुँईटेल र फिल्ड कोडिनेटर विजय झाले प्रशिक्षण दिएका थिए । 


तालिममा प्रशिक्षार्थीका रुपमा जिल्ला भित्रका विभिन्न मिडियामा कार्यरत पत्रकारको  सहभागिता थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप