दयाहाङकी सोल्टीनी रिश्मासंँग विजयको रोमान्स
आइतबार, २६ कात्तिक २०७४, १७ : ४३
काठमाडौं –चलचित्र ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’मा अभिनेता दयाहाङ राईको सोल्टीनीको भूमिका निर्बाह गर्दै अभिनयमा भित्रिएकी अभिनेत्री गुरुङ लामो समयपछि फेरी अभिनयमा देखिएकी छन् ।
गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्कीको अचार’को भिडियो मार्फत उनी अभिनयमा देखिएकी हुन् । भिडियो अभिनयमा रिश्मालाई गायक विजयले नै साथ दिएका छन् ।
भिडियो विकास सुबेदीले निर्देशन गरेका हुन् । बन्दिपुरमा छायाँकन गरिएको गीतमा डिपि खनालका शब्द तथा सुवास भुषालको संगीत छ ।
गीतका एरेन्जर उदय राज पौडेल हुन् । अनिल कुमार मानन्धरको छायाँकन रहेको भिडियो शिलन लम्सालले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास