बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्राइम लाइफ इन्स्योरेन्स र सिदार्थ क्यापिटलबीच सम्झौता

आइतबार, २६ कात्तिक २०७४, १७ : ३४
आइतबार, २६ कात्तिक २०७४

 काठमाडौं– हकप्रद शेयर जारी गर्ने विषयमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र सिदार्थ क्यापिटल लिमिट्डबीच सम्झौता भएको छ । वार्षिक साधारण सभाबाट पारित निर्णयअनुसार साविकको एक सय साठी प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने कार्यका लागि आइतबार प्राइम लाइफ इन्स्योरेन्स कं. लि. र सिद्धार्थबीच सम्झौता भएको हो ।

सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कं. लि. को तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज कूमार भट्टराई र सिद्धार्थका तर्फबाट प्रमूख कार्यकारी अधिकृत ध्रूव तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । हकप्रद शेयर जारी गरेपश्चात कम्पनीको चूक्ता पुंजी रु. १ अर्ब ५८ करोड ६५ लाख २० हजार  हूने समेत कम्पनीले जानकारी गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप