शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चौतारी र सेन्टरको संयोजन समिति गठन

आइतबार, २६ कात्तिक २०७४, १६ : ०३
आइतबार, २६ कात्तिक २०७४

पाल्पा– प्रेस चौतारी र प्रेस सेन्टर नेपाल पाल्पाले बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन बाम पत्रकारको एकता संयोजन समिति गठन गरेका छन् ।

उनिहरुले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सात सदस्यीय समिति गठन गरेका हुन् । जसमा प्रेस चौतारीका केन्दी्रय सदस्य कमल प्रसाद तिमिल्सेनाको संयोजक रहेका छन् ।

सदस्यहरुमा प्रेस सेन्टर नेपालका अध्यक्ष रेखिराम राना,प्रेस चौतारीका अध्यक्ष राजेन्द्र लिगंल,नेत्र गैरे,कृष्ण दर्नाल,अमृत अधिकारी,कृष्ण कार्की छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप