शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्तर्राष्ट्रिय स्तरको खेलकुद कर्भड हल नेपालमा

आइतबार, ११ असार २०७४, १४ : ०७
आइतबार, ११ असार २०७४

काठमाडोँ – चागुंनारायण नगरपालिका ४ अवस्थित सागंदहमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद कर्भड हल निर्माण हुने भएको छ । 


शनिबार पुजापाठ गरी सासंद प्रेम सुवालले हलको शिलान्यास गरेका हुन् । 


कुल एक करोड रुपैयाँको लागतमा २ वर्ष भित्रमा सम्पन्न हुने गरी निर्वाचन क्षेत्र पुर्वाधार विकाष कोषको बजेटबाट  हल निर्माण हुन लागेको हो । 


कर्भड हलमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगीता पनि आयोजना गर्न मिल्ने छ । सरकारी स्तरबाट बन्न नसकेको कर्भड हल स्थानीय प्रयासबाट बन्नु प्रशंशनीय छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप