बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गायक संजीवले देखेको ‘त्यो सपना’

आइतबार, २६ कात्तिक २०७४, १३ : २८
आइतबार, २६ कात्तिक २०७४

काठमाडौं – गीत ‘नाइँ मलाइ थाहा छैन’ मार्फत चर्चामा आएका गायक संजिव पराजुलीको स्वरमा दोस्रो एकल एल्बम ‘त्यो सपना’ सार्वजनिक भएको छ । 
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ गीतकार, साहित्यका दिनेश अधिकारी एल्ब्म बिमाचन गरे । गायिका टिका प्रसाई, गीतकार होमनाथ न्यौपाने, संगीतकार दीपक भट्टराईलगायतको कार्यक्रममा  उपस्थिती रहेको थियो । 
कार्यक्रममा गीतकार अधिकारीले युवाले गीत संगीतलाई गरेको माया प्रसंसा योग्य भएको बताउँदै  निरन्तरता दिन आग्रह गरे । एल्बममा त्यो सपना , पहिलो भेटैमा, हिट हिट गीत , मेरी मायालु र बेदनाले लगायत बोलका गीत रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप