गायक संजीवले देखेको ‘त्यो सपना’

person access_timeकात्तिक २६, २०७४ chat_bubble_outline0

काठमाडौं – गीत ‘नाइँ मलाइ थाहा छैन’ मार्फत चर्चामा आएका गायक संजिव पराजुलीको स्वरमा दोस्रो एकल एल्बम ‘त्यो सपना’ सार्वजनिक भएको छ । 
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ गीतकार, साहित्यका दिनेश अधिकारी एल्ब्म बिमाचन गरे । गायिका टिका प्रसाई, गीतकार होमनाथ न्यौपाने, संगीतकार दीपक भट्टराईलगायतको कार्यक्रममा  उपस्थिती रहेको थियो । 
कार्यक्रममा गीतकार अधिकारीले युवाले गीत संगीतलाई गरेको माया प्रसंसा योग्य भएको बताउँदै  निरन्तरता दिन आग्रह गरे । एल्बममा त्यो सपना , पहिलो भेटैमा, हिट हिट गीत , मेरी मायालु र बेदनाले लगायत बोलका गीत रहेका छन् । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ