बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गर्मी छल्न स्वीमिङ पुल खचाखच (फोटोफिचर)

आइतबार, ११ असार २०७४, १३ : ५८
आइतबार, ११ असार २०७४


काठमाडौँ – गर्मी महिना शुरु भए यता राजधानीका पौडी पोखरीमा पौडी खेल्न  युवा देखि बच्चाहरुका भिड लाग्ने गरको छ । विशेष गरेर छुट्टीको दिन राजधानीका स्वीमिङ पुलहरुमा बाक्लो भिड देख्न सकिन्छ । 

बच्चा तथा युवाहरुलाई लक्ष्य गरेर राजधानीमा दुईवटा ठूला वाटरपार्क पनि सञ्चालनमा रहेका छन् ।

हेरौँ केही तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप