शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एन आई सी एशियाका नयाँ शाखा दार्चुला र ओखलढुङ्गामा

शुक्रबार, २४ कात्तिक २०७४, १७ : ०७
शुक्रबार, २४ कात्तिक २०७४

काठमाडौँ  । एन आई सी एशिया बैंकका २ नयाँ शाखा दार्चुला र ओखलढुङगामा सञ्चालनमा आएका छन् । 

दार्चुलाको महाकाली नगरपालिका वडा नं. ०४, दार्चुला र सिद्घिचरण नगरपालिका वडा नं १२, ओखलढुङ्गामा बैंकका शाखा सञ्चालनमा ल्याइएको हो । 

दार्चुलामा महाकाली नगरपालिकाका मेयर हंस राज भट्ट र ओखलढुङ्गामा जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले शाखाको उद्घाटन गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप