मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

टोसिवाद्धारा विश्वकै पहिलो मल्टीफङ्सन हाईव्रिड प्रिन्टरर्स नेपाली बजारमा

बिहीबार, २३ कात्तिक २०७४, १८ : २६
बिहीबार, २३ कात्तिक २०७४

काठमाडौं –टोसिवा टिईअ कर्पोरेसन र वल्र्ड डिस्ट्रीव्युसन  नेपाल प्रालि को संयुक्त रुपमा ई स्टुडियो४५०एलपी सिरिजको आज विहिबार होटल याक एण्ड यतीमा  एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरियो । 


उक्त सिरिज नेपाली बजारमा बिक्री तथा बितरणको लागि सार्वजनिक गरेको  छ । कम्पनीका अनुसार ई स्टुडियो४५०एलपी प्रिन्टरबाट कागजपत्रहरु स्थायीको साथै पुनः प्रिन्ट गरी प्रयोग गर्न सुविधा समेत रहेको जनाइएको छ । 

अस्थायी कागजपत्रहरु हरेक दिन प्रुफ रिडिङ्ग, रुजु अथवा याद गर्ने सिलसिलामा प्रिन्ट हुने गर्दछन्, जुन केहि घण्टाको लागि मात्र प्रयोगमा रहन्छन् । त्यसकारण यस प्रिन्टरसँग कागजको कम खपतमा धेरै प्रयोग दिन सक्ने क्षमता जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप