टोसिवाद्धारा विश्वकै पहिलो मल्टीफङ्सन हाईव्रिड प्रिन्टरर्स नेपाली बजारमा
बिहीबार, २३ कात्तिक २०७४, १८ : २६
काठमाडौं –टोसिवा टिईअ कर्पोरेसन र वल्र्ड डिस्ट्रीव्युसन नेपाल प्रालि को संयुक्त रुपमा ई स्टुडियो४५०एलपी सिरिजको आज विहिबार होटल याक एण्ड यतीमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरियो ।
उक्त सिरिज नेपाली बजारमा बिक्री तथा बितरणको लागि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ई स्टुडियो४५०एलपी प्रिन्टरबाट कागजपत्रहरु स्थायीको साथै पुनः प्रिन्ट गरी प्रयोग गर्न सुविधा समेत रहेको जनाइएको छ ।
अस्थायी कागजपत्रहरु हरेक दिन प्रुफ रिडिङ्ग, रुजु अथवा याद गर्ने सिलसिलामा प्रिन्ट हुने गर्दछन्, जुन केहि घण्टाको लागि मात्र प्रयोगमा रहन्छन् । त्यसकारण यस प्रिन्टरसँग कागजको कम खपतमा धेरै प्रयोग दिन सक्ने क्षमता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने
-
सात जिल्लामा हात्तीपाइले औषधि खुवाइने
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पूरा