शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देवः विकास बैकको बृद्धाश्रमलाई सहयोग

सोमबार, २० कात्तिक २०७४, १६ : ४०
सोमबार, २० कात्तिक २०७४

चितवन–देवः विकास बैंकले रोटरी करुणालय बृद्धाश्रम, देवघाटलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु.एक लाख पचास हजार आर्थिक सहयोग गरेको छ ।

चितवनको भरतपुर गार्डेन रिसोर्टमा आयोजित एक कार्यक्रममा रोटरी क्लब अप चितवनका अध्यक्ष शरद गोपाल न्याछ्योलाई देवः विकास बैंक लि.का सहायक महाप्रबन्धक एवं क्षेत्रीय प्रमुख विष्णु रेग्मीले सो रकमको चेक हस्तान्तरण गरेका हुन् । 
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा पनि बैंकले आप्mनो सहयोगलाई निरन्तरता दिने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप