मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका खजुरा, मगरागडी र रमाइलोमा शाखा

आइतबार, १९ कात्तिक २०७४, १६ : ५३
आइतबार, १९ कात्तिक २०७४

काठमाडौं – एनआई सी एशिया बैंकका एकै दिन तीनवटा नयाँ शाखा सञ्चालनमा आएका छन् । बाँकेको खजुरा, बर्दियाको मगरागडी र कानेपोखरीमा बैंकका नयाँ शाखा सञ्चालनमा ल्याइएको हो ।  

नेपाल राष्ट्र बैंकका निर्देशक गुरु प्रसाद पाडैलले खजुरा र मगरागडी शाखाको उद्घाटन गरेका थिए भने रमाईलो शाखाको कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेले गरेका थिए । 

यो सँगै १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट उक्त बैकले सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप