शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मारुतीसिमेन्ट ‘१२ मा ६ खजाना’ का विजेता घोषित

बिहीबार, १६ कात्तिक २०७४, १८ : ४५
बिहीबार, १६ कात्तिक २०७४

काठमाडौं – मारुती सिमेन्टले आफ्नो नँया योजना ‘१२ मा ६ खजाना’ का विजेताहरु घोषणा गरेको छ । यो योजना माग्राहकहरुले प्रत्येक १२ बोराको खरिदमा एउटा स्क्राच कुपन प्राप्त गर्नेछन्, जसमा स्योरसर्ट मार्फत कम्तिमा रु.२० देखि रु.५० सम्म प्रत्येक बोरामा छुट पाउने कम्पनीले जनाएको छ । 

त्यस्तै, अर्को स्क्रयाचमा भएको युनिककोडलाई एस.एम.एस गरी दैनिक १ सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल, साप्ताहिक थाईल्याण्ड भ्रमण, हरेक महिना बजाज एभेन्जर बाइक अनि बम्परमा १५ तोला सुन र मेगाबम्परमा एउटा रेनल्ट कार जित्ने मौक ाप्राप्त गर्ने जनाएको छ । 


एकपटक किनेको कुपनबाट ६ पटकसम्म उपहार विजेता बन्न सक्ने सम्भावना भएको कम्पनीको दावी छ  योजनाबाट विजेताहरु लक्कीड्र द्घारा छनोट गरिएको मध्ये ३ जनाले बजाजको एभेन्जर बाईक, १२ जनाले थाईल्याण्डको भ्रमण र ९० जनाले सामसुङ ग्यालेक्सी जे फाईभ मोबाइल प्राप्त गरेका छन् । 


 उदयपुर रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट अन्तराष्ट्रिय स्तरको अत्याधुनीक रोटर िटेक्नोलोजी को ग्रिनफिल्ड प्लानेटद्धारा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप