अमेरिका डिमोइनमा रामकृष्ण ढकाल: दर्शक-श्रोता मन्त्रमुग्ध
बिहीबार, १६ कात्तिक २०७४, ०९ : २६
अमेरिका - गायक रामकृष्ण आफ्नो सांगीतिक प्रस्तुति लिएर अहिले अमेरिका यात्रामा छन् ।
अमेरिकाको विभिन्न राज्यमा सांगीतिक प्रस्तुति गरिसकेका ढकाल गत आइतबार (अक्टोबर २९मा) आइवा राज्यको डिमोइन शहरमा प्रस्तुत भए ।
'भुट्निज कम्युनिटी इन आइवा'ले आयोजना गरेको सांगीतिक कार्यक्रममा गायक ढकालले दर्जन भन्दा बढी गित प्रस्तुत गरे ।
बिहान उठ्ने बितिकै हिमाल देख्न पाइयोस...भन्ने चर्तित राष्ट्रिय गित बाट प्रस्तुति सुरु गरेका ढकालले स्वरसम्राट नारायण गोपालका गित पनि प्रस्तुत गर्दै उपस्थित दर्शक, श्रोतालाई मन्त्रमुग्ध पारे ।
कार्यकममा मिनिसोटा ब्याण्डले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो ।
-देबेन्द्र नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण
-
पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी