बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका डिमोइनमा रामकृष्ण ढकाल: दर्शक-श्रोता मन्त्रमुग्ध

बिहीबार, १६ कात्तिक २०७४, ०९ : २६
बिहीबार, १६ कात्तिक २०७४

अमेरिका - गायक रामकृष्ण आफ्नो सांगीतिक प्रस्तुति लिएर अहिले अमेरिका यात्रामा छन् ।

अमेरिकाको विभिन्न राज्यमा सांगीतिक प्रस्तुति गरिसकेका ढकाल गत आइतबार (अक्टोबर २९मा) आइवा राज्यको डिमोइन शहरमा प्रस्तुत भए ।

'भुट्निज कम्युनिटी इन आइवा'ले आयोजना गरेको सांगीतिक कार्यक्रममा गायक ढकालले दर्जन भन्दा बढी गित प्रस्तुत गरे ।

बिहान उठ्ने बितिकै हिमाल देख्न पाइयोस...भन्ने चर्तित राष्ट्रिय गित बाट प्रस्तुति सुरु गरेका ढकालले स्वरसम्राट नारायण गोपालका  गित पनि प्रस्तुत गर्दै उपस्थित दर्शक, श्रोतालाई मन्त्रमुग्ध पारे ।

कार्यकममा मिनिसोटा ब्याण्डले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो ।

-देबेन्द्र नेपाल 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप